प्रदेशस्तरमा केन्द्रीय कमिटीको बैठक बोलाउने माओवादीको निर्णय
नेपाल प्रेस
२०८१ साउन ३१ गते १७:१४
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
आज बसेको सकिएको स्थायी कमिटीको बैठकले सबै पदेशस्तरीय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
प्रदेशस्तरको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए । यसअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर