वसन्तपुरमा यौनिक अल्पसंख्यकको ‘प्राइड परेड’ (तस्बिरहरू) – Nepal Press

वसन्तपुरमा यौनिक अल्पसंख्यकको ‘प्राइड परेड’ (तस्बिरहरू)

काठमाडौं । काठमाडौंमा यौनिक अल्पसंख्यक समूहले गाईजात्राको अवसरमा ‘प्राइड परेड’ प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौं दरबार क्षेत्रस्थित वसन्तपुरदेखि टुँडिखेलसम्म परेड गरेका हुन् ।

आफ्नो पहिचानमाथि गर्व गर्दै उत्सवको रूपमा सार्वजनिक उद्घोष गर्न, मृत समुदायका व्यक्तिप्रति शोक प्रकट गर्न र समुदायमाथि हुने लाञ्छना, विभेद र घृणाविरुद्ध समुदायको अधिकारका लागि आवाज उठाउन परेड गरिएको अभियन्ताहरूले बताएका छन् ।  


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *