प्रचण्डको ब्रिफिङ- भारतले परराष्ट्रमन्त्रीलाई दिएको महत्व एमालेलाई चित्त बुझेको छैन – Nepal Press

प्रचण्डको ब्रिफिङ- भारतले परराष्ट्रमन्त्रीलाई दिएको महत्व एमालेलाई चित्त बुझेको छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतले दिएको महत्व एमालेलाई चित्त नबुझेको टिप्पणी गरेका छन् ।

बागमती प्रदेशस्तरीय परामर्श समितिको बैठकमा बोल्ने क्रममा भारतले परराष्ट्रमन्त्रीलाई भारतले दिएको महत्व एमालेलाई मन नपरेको विश्लेषण गरे ।

प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने, ‘भारतले परराष्ट्रमन्त्री जुन महत्व दिएको छ । त्यो कुरा एमालेलाई चित्त नबुझेको जस्तो देखिएको छ । उहाँ प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न जानुभएको थियो ।
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्रीले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेकी थिइन् ।’


प्रतिक्रिया

One thought on “प्रचण्डको ब्रिफिङ- भारतले परराष्ट्रमन्त्रीलाई दिएको महत्व एमालेलाई चित्त बुझेको छैन

  1. जनयुद्व भारतले गराएको, यिनलाई भारतले पालेको । यति कुरा स्पष्ट भैसकेपछि यी दलालहरूलाई नेपाली जनताले अब सबक सिकाउन ढिला भएन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर