पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध – Nepal Press

पहिरोको कारण कान्तिलोकपथ अवरुद्ध

हेटौँडा । दुई दिनदेखिको निरन्तर झरिको कारण हेटौँडा-काठमाडौँ सडक मध्यको कान्तिलोकपथ अवरुद्ध भएको छ ।

कान्तिलोकपथको ललितपुर जिल्लामा पर्ने झाक्री डाँडामा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर