टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय (भिडिओ) – Nepal Press

टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय (भिडिओ)

काठमाडौं । सरकारले टिकटक खुलाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकलाई लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको एकजना मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिएका छन् । त्यस्तै, टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन गरेको उनले बताए ।

गत वर्ष कात्तिकदेखि तत्कालीन सरकारले सामाजिक विकृति बढेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यद्यपी, भीपीनलगायतबाट टिकटक भने चलिराखेको थियो ।

याे पनि पढ्नुस्: टिकटकबाट सरकारलाई आयो नयाँ प्रतिवद्धता पत्र, प्रतिबन्ध हटाउन क्याबिनेटमा प्रस्ताव लैजाँदै सञ्चारमन्त्री

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर