दुर्घटनास्थलमा चिकित्सकसहित नेपाली सेनाको एमआई-१७ हेलिकप्टर – Nepal Press

दुर्घटनास्थलमा चिकित्सकसहित नेपाली सेनाको एमआई-१७ हेलिकप्टर

काठमाडौं। तनहुँमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लगि नेपाली सेनाले चिकित्सक टोलीसहित हेलिकप्टर पठाएको छ।

सेनाको एमआई(१७ हेलिकप्टर केही बेरअघि पुगेको हो। दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरले काठमाडौं ल्याउने छ।

हालसम्म १८ जना घाइतेको उद्धार भएको छ। १४ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर