मधेशका मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा प्रेस युनियनका उपाध्यक्ष कर्ण नियुक्त – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहको प्रेस सल्लाहकारमा प्रेस युनियनका उपाध्यक्ष कर्ण नियुक्त

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाली कांग्रेस समर्थित पत्रकार अनिल कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेका छन् ।

पृथक योग्यता, क्षमता र अनुभवका आधारमा कर्णलाई प्रेस सल्लाहकार नियुक्त गरेको मुख्यमन्त्री सिंहले उल्लेख गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका- ३ का कर्ण कांग्रेसको भ्रातृ संगठन नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष हुन् ‌। मुख्यमन्त्री सिंह भने जनमत पार्टीका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर