एप्राेनजस्ताे लुगा लगाएर फिल्मकाे प्रिमियरमा पुगेपछि ट्रोल भइन् पूजा – Nepal Press

एप्राेनजस्ताे लुगा लगाएर फिल्मकाे प्रिमियरमा पुगेपछि ट्रोल भइन् पूजा

काठमाडौं । अभिनेत्री पुजा शर्मा एक सार्वजनिक कार्यक्रममा लगाएको पहिरनका कारण समाजिक सञ्जालमा ट्रोल भएकी छन् । हालै चलचित्र `सतिदेवी´को प्रीमियरमा उनी भान्सामा प्रयोग गर्ने एप्रोनजस्तो लुगा लगाएर पुगेकी थिइन् ।

सरकारले टिकटक खुला गरेलगत्तै पुजाले ट्रोलरहरुलाइ मसला मिलेको छ । हुन पनि पुजाको यो गेटअप निकै फन्नी देखिन्छ । इनर वेयरको अभावमा उनको वक्षस्थलका दुबै साइड रिभिल भएका छन् । झट्ट हेर्दा एप्रोन नै लगाएको जस्तो देखिन्छ । कार्यक्रममा उपस्थितहरुले पनि पुजाको लुगा देखेर असहज मानेका थिए ।

टिकटकमा एक प्रयोगकर्ताले भनेका छन्, `मेरो मासु काट्ने एप्रोन कता हरायो भनेको पुजाले लगाएर हिडेकी रैछन ।´

पुजा अहिले आफ्नो होम प्रोडक्सन फिल्म रावायनमा व्यस्त छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *