एक केजी कोकिनको क्याप्सुल खाएर दोहाबाट काठमाडौं आएका विदेशी युवक पक्राउ – Nepal Press

एक केजी कोकिनको क्याप्सुल खाएर दोहाबाट काठमाडौं आएका विदेशी युवक पक्राउ

काठमाडौं । १ केजी कोकिनसहित आईभरिकोस्टका ३५ वर्षीय एक युवक ठमेलबाट पक्राउ परेका छन् । एक केजी ८८ ग्राम कोकिनसहित वमरा कोनलाई पक्राउ गरिएको हो । लागु औषध नियन्त्रण ब्युरोको टोलीले केही दिनअघि कोनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

ब्युरोका अनुसार कोकिनका क्याप्सुल खाएर नाइजेरियाबाट इथोपियान हुँदै दोहाबाट काठमाडौं आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर