नेपालविरुद्ध भुटानलाई अग्रता, डीबक्स बाहिरबाट जेत्सुएनको गोल – Nepal Press

नेपालविरुद्ध भुटानलाई अग्रता, डीबक्स बाहिरबाट जेत्सुएनको गोल

काठमाडौं। साफ यू२० च्याम्पियनसिपको अहिले भइरहेको सेमिफाइनलमा भुटानले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको छ।

एन्फा कन्प्लेक्समा भइरहेको खेलमा भुटानले दोस्रो हाफमा अग्रता लिएको हो।

जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरे। उनले डीबक्स बाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *