३० वर्षे अवधि हटाउन माग लिएर सशस्त्रका डीआईजी पनि पुगे सर्वोच्च
नेपाल प्रेस
२०८१ भदौ ९ गते १७:२०
काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)का एक डीआईजी पनि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेको अवस्थामा सर्वोच्च अदालतमा पुगेका छन् । डीआईजी अभिकुमार खत्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
यसरी अवकाश पाउन लागेका नेपाल प्रहरीका अधिकृतहरुले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश गरेपछि शसस्त्रका डीआईजि पनि ३० वर्षे सेव अवधिका कारण अवकाश पाउने व्यवस्थाविरुद्ध रिट दायर गरेका हुन् ।
प्रतिक्रिया