लिभरपुलको दोस्रो जित – Nepal Press

लिभरपुलको दोस्रो जित

हेटौँडा । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ ।

आइतबार घरेलु मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई २-० गोलले पराजित गर्दै लिभरपुल विजयी बनेको हो ।

खेलको १३ औ मिनेटमा लुईस डियाजको गोल मार्फत अघि बढेको लिभरपुलले ७० औ मिनेटमा मोहमय सलाहाको गोल मार्फत अग्रता दोब्बर पार्दै महत्त्वपूर्ण ३ अंक प्राप्त गर्न सफल बन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *