प्रधानमन्त्रीबाट काठमाडौं प्रहरी परिसर भवन उद्घाटन (तस्बिरहरू) – Nepal Press

प्रधानमन्त्रीबाट काठमाडौं प्रहरी परिसर भवन उद्घाटन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं प्रहरी परिसरको माइतीघरस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान उक्त भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन समारोहमा गृहमन्त्री रमेश लेखक, नेपाली सेनाका कामु प्रधानसेनापति अशोक सिग्देल मुख्य सचिव लीलादेवी गड्तौला, गृहसचिव, एपीएफका प्रमुखलगायत उपस्थित थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले प्रहरीलाई आवश्यक निर्देशनसमेत दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर