कृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधाममा कलशयात्रा (तस्बिरहरु) – Nepal Press

कृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधाममा कलशयात्रा (तस्बिरहरु)

जनकपुरधाम । श्रीकृष्ण जन्माष्टमीको अवसरमा जनकपुरधाममा आज विशाल कलशयात्रा निकालिएको छ ‌।

जनकपुरधामस्थित रेल्वे स्टेशन परिसरमा यसवर्ष पनि धुमधाम र श्रद्धापूर्वक श्रीकृष्ण जन्माष्टमी मनाइएको छ । बाजागाजासहित निकालिएको कलशयात्रामा ठूलो संख्यामा महिलाहरु सहभागी थिए ।

आज राति विशेष पूजा तथा भजन कीर्तनको आयोजना गरिएको मेला समितिका प्रशान्त झाले जानकारी दिए । उनका अनुसार भोलि मेलाको दिन सांस्कृतिक कार्यक्रम राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *