नेकपा एस : उपाध्यक्षको ५० मत गणना हुँदा जयन्ती अघिअघि झाँक्री पछिपछि – Nepal Press

नेकपा एस : उपाध्यक्षको ५० मत गणना हुँदा जयन्ती अघिअघि झाँक्री पछिपछि

काठमाडौं । नेकपा एसको पदाधिकारीका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।

५० मत गणना हुँदा उपाध्यक्षमा रामकुमारी झाँक्री पछाडि छिन् । उनले १९ मत मात्र पाएकी छन् । उनीभन्दा अगाडि जयन्ती राई देखिएकी छन् । उनले २९ मत पाएकी छन् ।

यस्तो छ अन्यको परिणाम

धर्मनाथ प्रसाद शाह २७
रामचन्द्र झा २१

ललितबहादुर बस्नेत क्षेत्री ७
डा. गंगालाल तुलाधर २६
भानुभक्त जोशी २७
उर्वादत्त पन्त ८
साध्यबहादुर भण्डारी १०
प्रकाश ज्वाला १७
डा. विजयकुमार पौडेल १८
केशव लाल श्रेष्ठ ८
विरोध खतिवडा १८
जगन्नाथ खतिवडा २७
बलराम प्रसाद बास्कोटा ८


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर