नेकपा एस : यी हुन् उपमहासचिवमा विजयी हुने नेताहरु, मेटमणिले पाए १५८ मत – Nepal Press

नेकपा एस : यी हुन् उपमहासचिवमा विजयी हुने नेताहरु, मेटमणिले पाए १५८ मत

काठमाडौं । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।

परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।

४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर