माओवादीले भन्यो- भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य छैन (भिडिओ) – Nepal Press

माओवादीले भन्यो- भ्रष्टाचार मुद्दामा हदम्याद स्वीकार्य छैन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रले भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य नहुने जनाएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचारको अन्त्य बोलीले नभई व्यवहारमा हुनुपर्ने बताए ।

उनले भने, ‘भ्रष्टाचारसम्बन्धी ऐनमा छलफल चलिरहेको छ । ७६ सालमा संसदमा यस विधेयकको दफा १६ मा मूल ऐनको दफा ४५ मा संशोधन गर्न भनेर पाँच वर्षभित्र मुद्दा चलाउने विषय राखेर आएको छ । भ्रष्टाचार जस्तो कसुरमा हदम्याद राखिनुहुन्न भन्नेमा माओवादीको दृढ छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर