प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा (सूचीसहित) – Nepal Press

प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थका ५८ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकसहित ५८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले आन्तरिक राजश्व विभाग, भन्सार विभाग, आन्तरिक राजश्व कार्यालय तथा मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

यस्तो छ सरुवा सूची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर