पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने
नेपाल प्रेस
२०८१ भदौ १३ गते १३:२९
काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् ।
लिगका लागि पारस गुजरात टीममा आवद्ध भएका हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर