नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित – Nepal Press

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित

पोखरा । नेकपा एस बागलुङको सिंगो कमिटी नेकपा एमालेमा समाहित भएका छन् । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहितको टीम एमालेमा समाहित भएको हो ।

उनीहरूलाई एमाले गण्डकी इन्चार्ज किरण गुरुङले स्वागत गरेका हुन् । नेकपा एस जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित सबै सदस्यहरू एमालेमा समाहित भएको एमाले बागलुङका अध्यक्ष हीरा केसीले जानकारी दिए ।


प्रतिक्रिया

One thought on “नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित

  1. २/४ जना साथीहरु प्रवेश गर्नुभए होला । क्या गोयवल्स शैली छ है एमालेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर