प्रधानमन्त्री त्याग्नुस् भन्ने शर्माको प्रस्तावमा देउवाकाे जवाफ- तपाईंले भनेर मैले त्याग गर्ने हो र ? – Nepal Press

प्रधानमन्त्री त्याग्नुस् भन्ने शर्माको प्रस्तावमा देउवाकाे जवाफ- तपाईंले भनेर मैले त्याग गर्ने हो र ?

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्नु भनेकोप्रति खराे टिप्पणी गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा देउवाले बोल्ने क्रममा शर्मालाई तपाईंले भनेर मैले प्रधानमन्त्री त्याग गर्ने हो र भन्ने जवाफ दिएका छन् । उनले महामन्त्री शर्मालाई रोक्दै यस्तो प्रतिप्रश्न गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

ति नेताका अनुसार देउवालाई शर्मालाई भने, ‘तपाईंले भनेर मैले प्रधानमन्त्री त्याग गर्ने हो र ?’ आजकै बैठकमा महामन्त्री शर्माले देउवाले अन्य सबै कार्य गरेको अब बाँकी त्याग गर्न रहेको बताउँदै त्याग गरेर प्रधानमन्त्री आफ्नै पुस्ताका अन्य नेताहरुलाई दिनुस् भन्दै अन्य ६ जना नेताको नाम लिएका थिए । देउवाले त्यसलाई ठाडै अस्वीकार गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर