गण्डकीमा एमालेले टुंग्यायो मन्त्री – Nepal Press

गण्डकीमा एमालेले टुंग्यायो मन्त्री

पोखरा । नेकपा एमालेले गण्डकी सरकारमा जाने ४ मन्त्रीको टुंगो लगाएको छ ।

एमालेबाट नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याल मन्त्री टुंगो लागेको एमाले स्रोतले जनाएको छ ।

आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर