अनलाइन यौन प्रकरणमा जोडेर टेलिग्राममाथि छानबिन गर्दै दक्षिण कोरिया – Nepal Press

अनलाइन यौन प्रकरणमा जोडेर टेलिग्राममाथि छानबिन गर्दै दक्षिण कोरिया

काठमाडौं । दक्षिण कोरियाले टेलिग्राम नामको सामाजिक सञ्जालमाथि छानबिन सुरु गरेको छ ।

अनलाइन यौन प्रकरण जोडेर टेलिग्राममाथि छानबिन सुरु गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । आरटीका अनुसार टेलिग्राम मालिक पाभेल दुरोपलाई फ्रान्समा पक्राउ गरेको एक हप्तापछि यो छानबिन सुरु भएको हो ।

छानबिन गर्दा दक्षिण कोरियाली प्रहरीले फ्रान्स प्रहरी तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर