एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै – Nepal Press

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

काठमाडौं । मंगलबारबाट सुरु भएको नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ ।

पार्टी कार्यालय च्यासलमा विहान ११ बजेबाट बैठक सुरु हुने छ । बैठमा मंगलबार महासचिव शंकर पोखरेलले पेस गरेको प्रस्तावमाथि आज नेताहरुले आफ्नो धारणा राख्ने छन् ।

पोलिटब्युरोका हरेक सदस्यलाई तीन तीन मिनेटको समय छुट्याइएको छ ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर