परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली अमेरिका जाने – Nepal Press

परराष्ट्रमन्त्री राणासहित प्रधानमन्त्री ओली अमेरिका जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको न्यूयाेर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री आरजु राणाको अमेरिका भ्रमण स्वीकृत भएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

ओली प्रधानमन्त्री नियुक्त भएसकेपछि पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर