सुनको भाउ १ लाख ५३ हजार नाघ्यो – Nepal Press

सुनको भाउ १ लाख ५३ हजार नाघ्यो

काठमाडौं । सुनको भाउले फेरि रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १३ सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ५३ हजार ३ सय तोकिएको छ ।

प्रतितोला ३० रूपैयाा बढेको चाँदी भने १ हजार ७९५ मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर