उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी – Nepal Press

उपसभामुखबारे धारणा बनाउन रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरू भएको छ। सिंहदरबारमा अहिले बैठक जारी छ ।

सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने भएपछि आफ्नो धारणा बनाउन रास्वपा छलफलमा जुटेको हो । उपसभामुख राना रास्वपाको कोटाबाट बनेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाको आचरणमा प्रश्न उठाउँदै हटाउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर