एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले भित्र्यायो रुसी खेलाडी – Nepal Press

एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले भित्र्यायो रुसी खेलाडी

काठमाडौं । आसन्न एभरेस्ट महिला भलिबल लिगमा गण्डकी थन्डरले रुसी खेलाडी भित्र्याएको छ । एलिसा त्रुब्युकलाई आबद्ध गरिएको गण्डकी थन्डरले जनाएको छ ।

प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोली सहभागी हुँदैछन् । उनीहरुले अहिले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन् । गण्डकीमा आबद्ध हुने एलिसा पहिलो विदेशी खेलाडी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर