बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा लामा – Nepal Press

बागमती प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिवमा लामा

हेटौंडा । बागमती प्रदेश सरकारले रिक्त रहेको प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा नुवाकोट निवासी दीपक लामालाई नियुक्त गरेको छ ।

नेपाल नेटबल एसोसियसनका महासचिव समेत रहेका लामानाई बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले नियुक्त गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर