तरूण दलले बोलायो केन्द्रीय समिति बैठक – Nepal Press

तरूण दलले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाल दरुण दलले केन्द्रीय समिति बैठक बोलाएको छ ।

असोज ५ र ६ गते बस्ने बैठकमा विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ प्रस्तुत हुने मुख्यसचिव ठानप्रसाद पोखरेलले बताए ।

बैठक भक्तपुरको दिव्यश्वरी पार्टी प्यालेसमा बस्ने छ ।


प्रतिक्रिया

One thought on “तरूण दलले बोलायो केन्द्रीय समिति बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर