टेलिकमकाे प्रवक्तामा पुन: ढकाल ताेकिए – Nepal Press

टेलिकमकाे प्रवक्तामा पुन: ढकाल ताेकिए

काठमाडाैं । नेपाल टेलिकमकाे प्रवक्तामा हरि ढकाल पुन: नियुक्त भएका छन् ।

नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी ताेकिएकाे सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएकी छन् ।

ढकाल यसअघि पनि टेलिकमकाे प्रवक्ता भइसकेका छन् ।

उनको सम्पर्क नम्बर कार्यालय: ०१४२१०२०४, मोबाइल ९८५१३७१४१५ तथा ईमेल [email protected] रहेको टेलिकमले जानकारी दिएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *