नवनियुक्त प्राविधिक सेवाका ५५ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित) – Nepal Press

नवनियुक्त प्राविधिक सेवाका ५५ जना शाखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले प्राविधिक सेवा इन्जिनियरतर्फका ५५ जना शाखा अधिकृतको पदस्थापन गरेको छ ।

भर्खरै मात्र प्राविधिक सेवातर्फ इन्जिनियर समूहमा शाखा अधिकृतमा नियुक्त भएका ५५ जना शाखा अधिकृतलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिमा पदस्थापन गरेको हो ।

यद्यपी ५५ जना मध्ये ३ जनाको भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन भएको छ ।

यस्ताे छ सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर