लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त – Nepal Press

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

ज्ञवाली यस अघि राष्ट्रिय पूर्ननिर्माण प्राधिकरमा पनि प्रमुख कार्यकारी अधिकृत थिए । प्राधिकरणले राम्राे काम गरेकाे भनेर ज्ञवालीकाे चर्चा भएकाे थियाे ।

अहिले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै उनलाई लगानी बोर्डका प्रमुख कार्यकारी नियुक्त गरेको हो ।


प्रतिक्रिया

One thought on “लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

  1. राम्रो नेतृत्व पायो लगानी बोर्डले । भुकम्पको पुनर्निर्माणमा उदाहरणीय काम गरेका व्यक्तिले लगानीबोर्डलाई पनि उदाहरणीय बनाउन । शुभकामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर