बागलुङ दुर्घटना अपडेट : गाउँपालिका उपाध्यक्षको शव फेला पर्‍यो – Nepal Press

बागलुङ दुर्घटना अपडेट : गाउँपालिका उपाध्यक्षको शव फेला पर्‍यो

पोखरा । बागलुङ गलकोट नगरपालिका वडा नं. २ घुङखानीमा भएको दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बागलुङमा डीएसपी विजय यादवले शव फेला परेको मध्ये एकजना गाउँपालिका उपाध्यक्षको भएको बताए । अन्य दुई जनाको सनाखत हुन सकेको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर