एनपीएलमा कुन फ्रेन्चाइजमा को मार्की ? लक्की ड्र गरिने – Nepal Press

एनपीएलमा कुन फ्रेन्चाइजमा को मार्की ? लक्की ड्र गरिने

काठमाडौं । नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइजका मार्की खेलाडी निर्णय गर्न लक्की ड्र गरिने भएको छ । नेपाल क्रिकेट संघले शनिबार दिउँसो प्रत्यक्ष प्रशारण गर्दै कुन फ्रेन्चाइजमा को मार्की भन्नेबारे निर्णय गर्ने बुझिएको छ ।

क्यानले ८ मार्की खेलाडीको सूची शुक्रबार सार्वजनिक गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर