सडकमा ट्याक्सी रोकेर चालकले गरे राइड सेयरिङ एपको विरोध (तस्बिरहरू) – Nepal Press

सडकमा ट्याक्सी रोकेर चालकले गरे राइड सेयरिङ एपको विरोध (तस्बिरहरू)

काठमाडौं । पठाओ, इन्ड्राइभलगायतका राइड सेयरिङ बन्द गर्नुपर्ने मागसहित ट्याक्सी चालकहरूले आन्दोलन गरेका छन् ।

रातो नम्बर प्लेटकाले यात्रु बोक्दा आफूहरूको गरीखाने मेलो खोसिएको भन्दै उनीहरूले कोटेश्वर-जडिबुटी बीच सडकमा ट्याक्सी तेर्स्याए ।

ट्याक्सी व्यवसायीको आन्दोलनको अगुवाइ व्यवसायी दुर्गा प्रसाईँले गरेका थिए । केही बेर सडक अवरोध भएकोमा प्रहरी र ट्याक्सीले हटाएर सडक सुचारु गराइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर