पल्सर कोच अवार्ड कराँतेका कुशललाई, कुमारले पाए स्पेशल अवार्ड – Nepal Press

पल्सर कोच अवार्ड कराँतेका कुशललाई, कुमारले पाए स्पेशल अवार्ड

काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत कोच अफ दी इयरको अवार्ड कराँतेका कुशल श्रेष्ठले पाएका छन् । उनकै प्रशिक्षणमा एरिका गुरुङले एसियन गेम्समा रजत जितेकी थिइन् ।

अहिले भइरहेको अवार्ड वितरण समारोहमा स्पेशल अवार्ड भलिबलका भोलेन्टियर प्रशिक्षक कुमार राईलाई प्रदान गरिएको छ । यस्तै वर्ष युवा खेलाडी अवार्ड भारत्तोलनका हेमन्त पालले पाएका छन् ।


प्रतिक्रिया

One thought on “पल्सर कोच अवार्ड कराँतेका कुशललाई, कुमारले पाए स्पेशल अवार्ड

  1. एरीका लाइ प्रसीक्षण गराउने बास्तवीक प्रसीक्षक मनमैजु मा छ , कुसल ले त दुइ तीन महीना प्रसीक्षण गरायो होला , काम गर्ने कालु मकै खाने भालु भन्या यही हो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *