संवैधानिक परिषद बैठक जारी, उपसभामुख राना पनि सहभागी – Nepal Press

संवैधानिक परिषद बैठक जारी, उपसभामुख राना पनि सहभागी

काठमाडौं । संवैधानिक परिषदको बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा परिषदका सबै सदस्य सहभागी छन् । उपसभामुख इन्दिरा रानामगर पनि बैठकमा उपस्थित भएकी छन् ।

यसअघि परिषदमा सत्तारुढ दलको बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजिएको भनेर रास्वपालगायत विपक्षी दलले आरोप लगाएका थिए ।

तर आजको बैठकमा भने रानाको सहभागिता देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर