क्रिकेट कप्तान रोहित पौडेल बने उत्कृष्ट पुरुष खेलाडी – Nepal Press

क्रिकेट कप्तान रोहित पौडेल बने उत्कृष्ट पुरुष खेलाडी

काठमाडाैं । पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट पुरूष खेलाडी अवार्ड राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जितेका छन् ।

फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर