युवासंघ मकवानपुर अध्यक्षमा नगरकोटी – Nepal Press

युवासंघ मकवानपुर अध्यक्षमा नगरकोटी

हेटौंडा । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ मकवानपुरको अध्यक्षमा राजेश नगरकोटी सर्वसम्मत निर्वाचित भएका छन् ।

हेटौंडामा सम्पन्न १० औं जिल्ला अधिवेशनले नगरकोटीको अध्यक्षतामा सम्पुर्ण कमिटी सर्वसम्मत गरेको हो । कमिटी उपाध्यक्षमा प्रीतम राना, सचिवमा सविन लामा, उपसचिवमा सुदिप लामा, आशिष थापा तथा कोषाध्यक्षमा विश्वराज विकल चयन भएका छ्न ।

हेटौंडा–१३ मा भएको अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले संवोधन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर