राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको थिएन : प्रधानमन्त्री (भिडिओ) – Nepal Press

राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको थिएन : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको दाबी गरेका छन् ।

स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको बताए ।

उनले भने, ‘अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन । राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे। अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’

नेपाललाई विकास र समृद्धिको बाटोमा बढ्नै नदिने प्रयास भइरहेको जिकिर गरे ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर