४० सहसचिवको सरुवा (सूचीसहित) – Nepal Press

४० सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले ४० जना सहसचिवको सरुवा गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवको सरुवा गर्ने निर्णय गरे पनि सूची अन्तिम रूप दिन नसक्दा ढिलो गरी निर्णय सार्वजनिक भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *