एन्फाद्वारा फुटबल टीमको प्रमुख प्रशिक्षकको विज्ञापन आव्हान, के चाहिन्छ योग्यता ? – Nepal Press

एन्फाद्वारा फुटबल टीमको प्रमुख प्रशिक्षकको विज्ञापन आव्हान, के चाहिन्छ योग्यता ?

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकका लागि विज्ञापन खोलिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार विज्ञापन खुलाएको हो ।

प्रो लाइसेन्स भएको, सिनियर राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेको र सफलता पनि दिलाएको तथा ५ देखि १० वर्षसम्मको अनुभव भएकोले आवेदन दिन सक्ने भनिएको छ । यसअघि एन्फाले भिन्सेन्जो एन्नेसीको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *