प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन (लाइभ) – Nepal Press

प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधन (लाइभ)

काठमाडौं । प्रतिनिधिसभाको बैठक बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन यही असोज ४ गतेदेखि गर्न लागेको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउने कार्यसूची छ ।

आजै मध्यरातबाट सदनको अधिवेशन पनि अन्त्य हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर