सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश – Nepal Press

सहकारी छानबिन समितिको प्रतिवेदन सदनमा पेश

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेश भएको छ । समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभाको जारी बैठकमा प्रतिवेदन पेश गरेका हुन् ।

थापाले समितिले ४५१ जनासँग छलफल गरेको जानकारी गराए । १४ वटा बैठकमा आरोपित ४७ जना र गोर्खा मिडियाका ५५ जनासँग छलफल गरेको उनले सुनाए ।

समितिले ४० वटा सहकारी संस्थाको सहकारी अपचलनको विश्लेषणात्मक अध्ययन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर