क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल – Nepal Press

क्यानडाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं । विश्वकप लिग– २ क्रिकेटअन्तर्गत घरेलु टोली क्यानडाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ ।

क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालको प्लेईङ–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख र सोमपाल कामी ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *