लुम्बिनीमा चालू अधिवेशन अन्त्य – Nepal Press

लुम्बिनीमा चालू अधिवेशन अन्त्य

रूपन्देही । लुम्बिनी प्रदेशकाे चालू अधिवेशन अन्त्य भएको छ ।

आज राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अधिवेशनकाे अन्त्य गरेका हुन् ।

साेमबार विहान बसेकाे प्रदेश मन्त्रीपरिषद बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुराेध गर्ने निर्णय गरेकाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर