दुर्गा प्रसाईँ र दुई युट्युवरविरुद्ध साइबर क्राइममा पक्राउ पुर्जी – Nepal Press

दुर्गा प्रसाईँ र दुई युट्युवरविरुद्ध साइबर क्राइममा पक्राउ पुर्जी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर अपराध गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले बुधबार उनीसहित ३ युट्युवरलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

स्रोतका अनुसार दुई युट्युवर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरूकै युट्युवमा दुर्गा प्रसाईँले बोलेको विषयलाई लिएर उजुरी परेको स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर