च्याम्लियन्स लिग : म्यान्चेस्टर सिटी र एसी मिलान बराबरीमा रोकिए – Nepal Press

च्याम्लियन्स लिग : म्यान्चेस्टर सिटी र एसी मिलान बराबरीमा रोकिए

हेटौंडा । युइएफए च्याम्पियन्स लिगमा इङ्गलिस क्लब म्यान्चेस्टर सिटीले इटालियन क्लब एसी मिलनसँग बराबरिमा रोकिएको छ ।

सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा मिलान र सिटीले गोलरहित बराबरीमा लिगको आफ्नो पहिलो खेल टुंग्याएका हुन ।

६० प्रतिशत बल आफ्नो पक्षमा पारेपनि गोल गर्न नसक्दा सिटि घरेलु मैदानमा अंक बाढ्न बाध्य बनेको हो ।

गएरातिनै भएका अन्य खेलहरुमा ब्रोयसिया डर्टमन्टले क्लब बर्गलाई ३-० ले पराजित गरेको छ । पिएसजीले जिरोनालाई १-० ले पराजित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *