यस्ताे छ सोनामको फेस्टिभ अफर – Nepal Press

यस्ताे छ सोनामको फेस्टिभ अफर

काठमाडौं । सोनाम, नेपालकै लोकप्रिय र उच्च गुणस्तरीय तयारी पोशाक ब्रान्डले यस वर्षको दशैं र तिहारलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

असोज १ देखि असोज १९ सम्म चल्ने यस अफर अन्तर्गत ७० प्रतिशतसम्मको आकर्षक छुट उपलब्ध हुनेछ ।

अफरमा महिला, पुरुष, र बालबालिकाका लागि विभिन्न उच्च गुणस्तरीय ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, साथै ट्रेकिङ पोसाक, टेन्ट र ब्याग समेत समेटिएको छ ।

सोनामको शोरूमहरू काठमाडौं उपत्यकाको नारायण गोपाल चोक, बौद्ध, के.एल टावर चाबाहिल, बानेश्वर आइप्लेक्स मल, जडिबुटी चोक, ग्वार्को, सातदोबाटो, जावलाखेल, न्युरोड, ठमेलको क्वाबहाल, सातघुम्ती र छायाँ सेन्टर समावेश छन् ।

यस्तै, बालाजु बिजी मल, त्रिपुरेश्वर डब्लुटिसि, सिभिल मल सुन्धारा, कमलपोखरी सिटी सेन्टर, र मा पनि सोनामका शोरूमहरू अवस्थित छन् भने सामाखुशी शाखा छिट्टै सन्चालनमा आउँदै छ ।

काठमाडौं उपत्यका बाहिर पोखराको लेकसाइड र न्युरोड, बुटवल, सुर्खेतको विरेन्द्रनगर, चितवनको सिजी ल्यान्डमार्क, हेटौंडा, धरानको पुतलीलाइन, र बिर्तामोडमा रहेका सोनामका शोरूमहरूमा पनि यो छुट लागू हुनेछ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *